ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल : लकडाउनमै  बदलियो स्वरुप (फोटो फिचर)

२०७७ जेठ, १८  
फोटो फिचर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar टीपी भुसाल

जेठ १८, काठमाडौं । मुलुकमा लकडाउन शुरु भएर अन्य गतिविधि ठप्प भएको समयमा त्रिभुवन अन्तरराष्ट्रिय विमास्थलको भने यतिखेर स्वरुप परिवर्तन भएको छ ।

नेपालको एकमात्र अन्तरराष्ट्रिय विमानस्थल भएकोका कारण चाहेर पनि विकास निर्माणका गतिविधि गर्न गाह्रो हुने गरेकोमा लकडाउनको अवधिमा विमानस्थलको  ३०० मिटर धावनमार्ग विस्तारदेखि रिमोट पार्किङ वे, अध्यागमन डेस्क सुधारदेखि बुटिक विमानस्थल निर्माणका विभिन्न कामहरु सम्पन्न भएका छन् ।

केही कामहरु लकडाउन अघिदेखि नै जारी रहेपनि क्षमता विस्तारका विभिन्न काम भने लकडाउनकै अवधिमा सकिएको विमानस्थल कार्यालयका महाप्रवन्धक देवेन्द्र  केसीले जानकारी दिए । 

स्वरुप फेरिएको विमानस्थलको एक झलक 


 


तस्वीरहरु : टीपी भुसाल/ आर्थिक अभियान

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)