ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मुक्तिनाथको अनलाइन कर्जा आवेदन सेवा

२०७७ मंसिर, १२  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary NA
author avatar सूर्यप्रसाद अधिकारी

चितवन । मुक्तिनाथ विकास बैंकले कोरोना महामारीको विषम परिस्थितिमा डिजिटल प्रणालीको प्रोत्साहन गर्ने गरी अनलाइन कर्जा आवेदन सेवा सञ्चालनमा ल्याएको छ । संस्थालाई थप प्रविधिमैत्री बनाउने क्रममा बैंकले आप्mनो वेबसाइटबाट सीधै विभिन्न कर्जाका लागि आवेदन दिन सक्ने र कर्जा स्वीकृतिका लागि आवश्यक पर्ने कागजातसमेत अनलाइनमार्फत नै ग्राहकले प्रस्तुत गर्न सक्ने बताएको छ । यस प्रणालीमार्फत ग्राहकले आफूलाई सहज पर्ने कुनै पनि शाखा अनलाइनमै छनोट गरी कर्जा आवेदन दिन सक्नुका साथै सम्पूर्ण कागजात प्रस्तुत गरेको ७ कार्यदिनभित्रै कर्जा स्वीकृति गरिने बैंकले जनाएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)