ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

युवाहरूको पनि रोजाइमा पर्दै चिया पसल, यसरी फस्टाउँदै छ थर्मसमा चिया बेच्ने व्यवसाय

२०७९ बैशाख, १५  
फोटो फिचर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सुनिल शर्मा

बैशाख १५, काठमाडौं । बिहीवार देश भरि नै 'गुणस्तरीय चिया उत्पादन र सुनिश्चित बजार, चियाको निर्यात आर्थिक समृद्धिको आधार’ भन्ने मूल नारासहित २६औँ राष्ट्रिय चिया दिवस मनाइँदै छ ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डले २६औँ राष्ट्रिय चिया दिवसका अवसरमा विशेष कार्यक्रम पनि गरेको छ ।

चिया मानिस जीवनको अभिन्न अंग नेै बनिसकेको छ भन्दा फरक नपर्ला । विहान होस वा राती मानिसहरू चिया पिउन उति नै रमाइरहेको हुन्छन् ।

अहिले काठमाडौंको सडकहरुमा चियाको व्यापार पनि निकै फस्टाएको छ । कोरोना संक्रमणका कारण भएको लकडाउन पछि युवा युवतीहरु पनि यो व्यवसायमा रमाएको देखिन्छ ।

हनुमानढोका दरबार क्षेत्रमा मानिसहरुको भीड ज्यादा हुने हुँदा थर्मसमा दूध चिया वा कालो चिया बेच्नेको भीड नै लागेको देखिन्छ । बजारका पसलहरुमा पनि चियाको राम्रै व्यापार हुने गर्दछ । पछिल्लो समय मटका चियाले देशैभर बजार लिएको पाइन्छ ।

सुनिल शर्मा / आर्थिक अभियान

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)