पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गर्दै विभिन्न विद्यार्थी संगठन । विरोध जुलुसमा प्रहरीले निषेधित घोषणा गरेको क्षेत्र प्रवेश गर्न खोज्दा प्रहरीको दमन । त्यसपछि आन्दोलनकर्ता विद्यार्थी संगठन नेपाल आयल निगमको केन्द्रिय कार्यालय टेकुतर्फ लागेका छन् । यसअघि विभिन्न विद्यार्थी संगठनले उद्यागे वाणिज्य तथा आपूर्ति मन्त्री दिलेनद्रप्रसाद बडूलाई पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन अनुरोध गर्दै ज्ञापन पत्र बुझाएका थिए ।
तस्बिरः सुनिल शर्मा/आर्थिक अभियान