ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नम्बर प्लेटका लागि यातायात कार्यालय र पेन्ट हाउस दुवैतिर मरिहत्ते (फोटो फिचर)

२०७९ जेठ, २४  
फोटो फिचर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
फोटो : सुनिल शर्मा/आर्थिक अभियान
author avatar सुनिल शर्मा

जेठ २४, काठमाडौं । सरकारले साउन १ गतेदेखि वागमती र गण्डकी प्रदेशका सबै सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने भनेपछि यातायात कार्यालयमा थामी नसक्नु भीडभाड छ । तर यहि समयमा हातले पेन्टिङ गरेर सामान्य नम्बर प्लेट बनाउने ठाउँको भीडभाड भने अर्थपूर्ण छ ।

सरकारले बिगतमा पनि इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने भनेको तर कार्यान्वयन नगरेको भन्दै अहिले पनि हातले नम्बर प्लेट लेखाउनेको संख्यामा कुनै कमि आएको छैन ।

तस्वीर : सुनिल शर्मा/आर्थिक अभियान

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)