ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

‘महालक्ष्मी डबल बोनान्जा मुद्दती खाता’ सार्वजनिक

२०७९ साउन, २४  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary NA

काठमाडौं (अस) । महालक्ष्मी विकास बैंकले ‘महालक्ष्मी डबल बोनान्जा मुद्दती खाता’ सार्वजनिक गरेको छ । बैंकले सबैभन्दा छिटो (७० महीनामै) निक्षेप रकम डबल हुने उक्त योजना ल्याएको हो । उक्त खाता १० हजार रुपैयाँमै खोल्न सकिने बैंकले जानकारी दिएको छ । बैंकमा जुनसुकै बचत खाता खोलेका ग्राहक उक्त खाता योजनामा सहभागी हुन सक्नेछन् । बैंकका सबै शाखाबाट उक्त खाता खोल्न सकिने बैंकले जानकारी दिएको छ । हाल बैंकले मुलुकभरि १०३ शाखाबाट कारोबार गर्दै आएको छ ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)