ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

तीजको अवसरमा सानिमा बैंकको कोसेली

२०७९ साउन, ३१  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary NA
author avatar अभियान संवाददाता

काठमाडौं  । सानिमा बैंकले हरितालिका तीजको अवसरमा  नारीहरूका लागि तीजको कोसेली योजना सार्वजनिक गरेको छ । उक्त योजना अन्तर्गत बैंकले ‘सानिमा नारी बचत खाता’ खोल्ने ग्राहकलाई डेबिट/क्रेडिट कार्ड, डिम्याट खाता, मेरो शेयर, मोबाइल बैंकिङ, एनसेल सिम कार्ड, यूएसडी ई–कार्ड निःशुल्क जारी गर्ने भएको हो ।

बैंकले लकर शुल्कमा ७५ प्रतिशत छूट दिइने समेत उल्लेख गरेको छ । पहिलो पीओएस कारोबारमा १० प्रतिशत वा अधिकतम रू. ५०० सम्मको क्यासब्याक पनि ग्राहकले प्राप्त गर्न सक्नेछन् । सो योजना भदौ १ देखि १५ गतेसम्म लागू हुने बैंकले जानकारी दिएको छ । क्यासब्याक योजना २०७९ भदौ मसान्तसम्म लागू हुने बताइएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)