ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बीओकेका ग्राहकलाई मानसरोवर मनोरञ्जन पार्कमा छूट

२०७९ साउन, ३१  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary NA
author avatar अभियान संवाददाता

काठमाडौं । बैंक अफ काठमाण्डू (बीओके)का ग्राहकले मानसरोवर मनोरञ्जन पार्क एण्ड रिसोर्टमा १० प्रतिशत छूट पाउने भएका छन् । त्यसका लागि बैंक र मानसरोवर मनोरञ्जन पार्क एण्ड रिसोर्टबीच सम्झौता गरिएको बैंकले जानकारी दिएको छ । बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा सो छूट पाइनेछ । मानसरोवर मनोरञ्जन पार्क एण्ड रिसोटले बाँकेको नेपालगञ्जमा रहेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)