ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

महालक्ष्मी विकास बैंकको ‘नारी सम्मान अभियान’ सार्वजनिक

२०७९ भदौ, ६  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary NA
author avatar अभियान संवाददाता

काठमाडौं । महालक्ष्मी विकास बैंकले तीजलाई लक्षित गर्दै ‘नारी सम्मान अभियान’ सार्वजनिक गरेको छ । बैंकले हरितालिका तीजको अवसरमा अभियान सार्वजनिक गरेको हो । अभियान अन्तर्गत भदौमा ‘गृहलक्ष्मी बचत खाता’ खोल्ने नारीलाई सम्मानस्वरूप निःशुल्क एटीएम कार्ड तथा मोबाइल बैंकिङ सुविधा उपलब्ध गराउने बैंकले जानकारी दिएको छ । साथै लकर सेवामा ५० प्रतिशत छूट दिइने बैंकको भनाइ छ । मुलुकभरिका सबै (१०३) शाखामार्फत सो खाता खोल्न सकिने बैंकले उल्लेख गरेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)