ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बीओकेका ग्राहकलाई द बर्गर हाउसमा १२ प्रतिशत छूट

२०७९ भदौ, ७  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary NA
author avatar अभियान संवाददाता

काठमाडौं । बैंक अफ काठमाण्डू (बीओके)का ग्राहकले द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन स्टेसनमा १२ प्रतिशत छूट पाउने भएका छन् । यसका लागि बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान भुक्तानी गर्नुपर्नेछ  । यस सम्बन्धमा दुई संस्थाबीच भएको सम्झौताअनुसार ग्राहकले द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन स्टेसन, महालक्ष्मीस्थान, ललितपुरमा उपलब्ध हुने सेवाहरूमा एकमुष्ट १२ प्रतिशत छूट पाउने भएका हुन् ।

द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन स्टेसन, महालक्ष्मीस्थान, ललितपुरबाट सेवाग्राहीलाई गुणस्तरीय सेवा तथा सुविधा प्रदान गरिँदै आएको बताइएको छ । यस्तै बीओकेले १०३ शाखा कार्यालय, ९८ एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट सेवा प्रदान गर्दै आएको छ ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)