काठमाडौं (अस) । नबिल बैंकले ‘नबिल ढुक्क मुद्दती खाता’ सञ्चालनमा ल्याएको छ । बैंकले ग्राहकका लागि ६ वर्ष ३ महीनामा २ गुणा र २० वर्ष ११ महीनामा १० गुणा बढी रकम पाउने अवसरसहितको खाता सञ्चालनमा ल्याएको हो ।