ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

महालक्ष्मी विकास बैंकको ‘महाबचत खाता’ सार्वजनिक

२०७९ भदौ, १०  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary NA
author avatar अभियान संवाददाता

काठमाडौं (अस) । महालक्ष्मी विकास बैंकले ‘महाबचत खाता’ सार्वजनिक गरेको छ । बैंकले सो खातामा उच्चतम ब्याज दिइने बैंकले उल्लेख गरेको छ । बचत खातामा बचत खाताहरूमध्ये सबैभन्दा बढी ९ प्रतिशत ब्याजदर, निःशुल्क एटीएम कार्ड तथा मोबाइल बैंकिङ सुविधा प्रदान गरिने बताइएको छ । उक्त खाता ५०० रुपैयाँमै खोल्न सकिनेछ । मासिक रूपमा ब्याज भुक्तानी गरिने सो खाता मुलुकभरिका १०३ ओटै शाखामार्फत  खोल्न सकिने बैंकको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)