ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बुवाको मुख हेर्ने दिनमा सानिमा बैंकको विशेष छूट

२०७९ भदौ, १०  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary NA
author avatar अभियान संवाददाता

काठमाडौं  । सानिमा बैंकले बुवाको मुख हेर्ने दिनको अवसरमा ग्राहकलाई विशेष छूट दिने बताएको छ । बैंकका ग्राहकले र्‍याडिसन होटल (द पेस्ट्री शप), अकामा होटल, गिफ्टमाण्डू, केक मार्ट प्रालि, बाजेको केक, ओनेक्स ट्रेडिङ (द बाइकफार्म नेपाल) र सोवा हेल्थकेयर सेन्टरमा वस्तु तथा सेवाको भुक्तानीमा २० प्रतिशतसम्म छूट पाउनेछन् । छूट पाउन बैंकको डेबिट, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्नुपर्नेछ । त्यस्तै कुनै पनि मर्चेन्टमा ग्राहकले सानिमा मोबाइल बैंकिङको क्यूआर कोडबाट भुक्तानी गर्दा १० प्रतिशतसम्म छूट पाउने बैंकको भनाइ छ । बैंकको सो अफर शनिवारसम्म मात्र लागू हुनेछ ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)