ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सिद्धार्थका ग्राहकलाई नेपालगञ्जको कल्पतरु होटेलमा छूट

२०७९ भदौ, १२  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले नेपालगञ्जको कल्पतरु होटेल एण्ड कौशिकी ब्यांक्वेटमा छूट पाउने भएका छन् । त्यसका लागि दुई संस्थाले सम्झौता गरेका हुन् । सम्झौतापत्रमा बैंकका नेपालगञ्ज शाखा प्रमुख किरण रानामगर र ब्यांक्वेटका प्रबन्ध निर्देशक कन्हैया लाल वैश्यले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार ब्यांक्वेटका सेवाको भुक्तानी बैंकका डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड र मोबाइल बैंकिङमार्फत गरेमा ग्राहकले १५ देखि ३० प्रतिशतसम्म छूट पाउनेछन् । उक्त सुविधाले डिजिटल कारोबारमा प्रोत्साहन पुग्ने विश्वास बैंकले लिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)