ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सिटिजन्स बैंकका कार्डवाहकलाई नेशनल प्याथ ल्याबमा छूट

२०७९ भदौ, २२  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं  । सिटिजन्स बैंकका ग्राहकले दरबारमार्गस्थित नेशनल प्याथ ल्याबमा छूट पाउने भएका छन् । यस सम्बन्धमा सिटिजन्स बैंक र उक्त ल्याबबीच सम्झौता गरिएको छ । सम्झौता अनुसार सिटिजन्स बैंकका कार्डवाहकले नेशनल प्याथ ल्याबमा स्वास्थ्य जाँच तथा हेल्थ प्याकेजहरूमा १७ प्रतिशतसम्म छूट पाउनेछन् । यो सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने र डिजिटल कारोबारमा समेत प्रोत्साहन पुग्ने बैंकको विश्वास छ । बैंकले १८० शाखा, १३२ एटीएम र ९६ ओटा शाखारहित बैंकिङ इकाइहरूबाट सेवा प्रदान गर्दै आएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)