ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

हरिवनको नयाँ रोडमा सेञ्चुरी बैंकको नयाँ शाखा

२०७९ भदौ, २२  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं  । सेञ्चुरी कमर्शियल बैंकले सर्लाहीको हरिवन नगरपालिका–१० नयाँ रोडमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नगरपालिकाका प्रमुख रमेश बुढाथोकीले उक्त शाखाको उद्घाटन गरेका हुन् । शाखा उद्घाटन कार्यक्रममा बैंकका मधेश प्रदेश प्रमुख सुवास शर्मा, शाखा प्रमुख आशुतोष वैध लगायत बैंकका कर्मचारी तथा स्थानीयवासीको उपस्थिति थियो । यससँगै बैंकको शाखा संख्या १४७ पुगेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)