काठमाडौं उपत्यकाको सबैभन्दा ठूलो जात्रा ईन्द्रजात्रा हेर्न वसन्तपुरमा हजारौं मानिसहरू उपस्थित भएका छन् ।
विदेशी पर्यटकमाझ चर्चित ईन्द्रजात्रा हेर्न यो वर्ष ठूलो संख्यामा विदेशी पर्यटकहरू पनि सहभागी भएका थिए ।
भूकम्पमा भत्किएका मन्दिरहरू पुनर्निर्माण नहुँदा पर्यटकहरू जोखिम मोलेर जात्रा हेरिरहेका थिए ।
१२ फोटोमा हेर्नुहोस ईन्द्रजात्रामा देखिएका रोमाञ्चक दृश्यहरू :