ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कुमारी बैंकले ल्यायो ‘धनवृद्धि रिकरिङ मुद्दती’ योजना

२०७९ असोज, २  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary NA
author avatar अभियान संवाददाता

काठमाडौं । कुमारी बैंकले प्रारम्भिक बीज रकमलाई छोटो समयमै पाँचदेखि सय गुणासम्म बढाउन सकिने नयाँ योजना सार्वजनिक गरेको छ । बैंकले ‘धनवृद्धि रिकरिङ मुद्दती’ नामक नयाँ योजना सार्वजनिक गरेको हो । उक्त योजनामा सहभागी हुन ग्राहकले न्यूनतम १० हजारदेखि १० लाख रुपैयाँसम्म जम्मा गर्न सक्ने बैंकको भनाइ छ । योजना अनुसार निक्षेप रकम १ वर्ष ८ महीना ३ दिनमा ५ गुणा, ५ वर्ष १ महीना ११ दिनमा १० गुणा र ७ वर्ष ६ दिनमा १५ गुणा बढी हुने बैंकले जानकारी दिएको छ । त्यस्तै ८ वर्ष ६ महीना १७ दिनमा २० गुणा, १४ वर्ष ६ महीना १७ दिनमा ५० गुणा र १९ वर्ष ९ महीना १६ दिनमा १०० गुणा बढी रकम ग्राहकले पाउने बैंकको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [1]
User Image

Rajesh maharjan

[Sep 19, 2022 05:40am]

Good policy



   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)