ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

दशैंमा घर जाने कुन राजमार्गको अवस्था के छ ? हेर्नुहोस् तस्वीरमा [फोटो फिचर]

२०७९ असोज, १०  
समाचार फोटो फिचर यातायात
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सुनिल शर्मा

काठमाडौं । आज (सोमवार)देखि नेपालीहरूको महान चाड विजयादशमी शुरू भएको छ । दशैं मनाउनको लागि राजधानीबाट लाखौं मानिसहरू घर फर्किरहेका छन् । राजधानी बाहिर बस्नेहरू पनि यतिबेला दशैं मनाउन आफ्नो गृह जिल्ला जानेक्रम बढिसकेको छ ।

तर, अहिले बाटोको खराव अवस्थाका कारण घर फर्कनेहरूको यात्रा भने कष्टकर बन्दै गएको छ । ६ घण्टामा पुगिने बाटोमा १२/१३ घण्टासम्म समय लागिरहेको छ भने १४/१५ घण्टामा पुग्ने रात्रिकालीन यात्रामा अहिले २४ देखि २८ घण्टासम्म समय लागिरहेको छ ।

नागढुंगा-मुग्लिन, मुग्लिन-पोखरा, नारायणगढ–बुटवल, बुटवल-पाल्पा, खोटाङ-दिक्तेल सडकखण्ड र पूर्व-पश्चिम महेन्द्र राजमार्गका विभिन्न सडकखण्डमा समस्या देखिएको सडक विभागको भनाइ छ ।

केही दिनअघि मात्रै खिँचिएका ती सडकखण्डका केही फोटोहरू :

फोटो : सुनिल शर्मा / आर्थिक अभियान

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)