ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

विश्व पर्यटन दिवसको अवसरमा नेपाली कल्चर झल्किने 'कला' प्रदर्शनी [फोटो फिचर]

२०७९ असोज, ११  
फोटो फिचर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
फोटो : सुनिल शर्मा
author avatar सुनिल शर्मा

काठमाडौ। आज विश्व पर्यटन दिवस मनाईदै छ । विश्व पर्यटन दिवसको अवसर पारेर पर्यटन क्षेत्रसँग आवद्ध विभिन्न संघ सस्थाको आयोजनामा मंगलवार काठमाडौको हनुमान ढोकामा नेपाली कल्चर झल्किने विभिन्न कला को प्रदर्शनी गरिएको छ । 

काठमाडौ महानगरपालिका, नेपाल टुरिजम बोर्ड लगायत पर्यटन क्षेत्रमा काम गरिरहेका विभिन्न संस्थाले नेपाली कालिगढले बनाएका काष्टकला शिल्पकला मुर्तीकला लगायत नेपाली लुगा प्रर्दशनीमा राखेका छन् । विदेशी पर्यटकलाई लक्षित गरि आयोजना गरिएको प्रर्दशनीमा  २० भन्दा बढि स्टल रहेका छन् । प्रर्दशनीले  नेपाली कलालाई विश्वसामु चिनाउन महत्वपुर्ण भूमिका खेल्ने आयोजक संघ सस्थाले बताएका छन् ।

फोटो: सुनिल शर्मा/आर्थिक अभियान

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)