ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एनएसबिआईले कञ्चनपुर भन्सारमा एक्स्टेन्सन काउन्टर बनाउने

२०७९ असोज, २७  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary NA
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल एसबिआई (एनएसबिआई) बैंक र भन्सार विभागबीच सम्झौता गरिएको छ । सरकारी कारोबारका लागि कञ्चनपुर भन्सार कार्यालय (गड्डाचौकी) परिसरमा बैंकको एक्स्टेन्सन काउन्टर खोल्ने सम्झौता दुई संस्थाबीच गरिएको हो । विभागका महानिर्देशक कमलप्रसाद भट्टराई र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलमले सोसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)