ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

तिहारअघि धानबाली भित्र्याउने चटारोमा उपत्यकाका किसान [फोटो फिचर]

२०७९ कार्तिक, ३  
फोटो फिचर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सुनिल शर्मा

काठमाडौं । कात्तिक शुरु भएसँगै काठमाडौं उपत्यकाका किसान धानबाली भित्र्याउन व्यस्त छन् । समयअगावै धानबाली पाकेपछि काठमाडौं, ललितपुर र भक्तपुरका किसानहरूलाई तिहारअघि नै बाली भित्र्याउने चटाराे परेकाे हाे । 

यसअघिका वर्षमा भने किसानहरू तिहारपछि धानबाली भित्र्याउने गर्थे । यो वर्ष जेठमै रोपाइँ शुरु भएकाले समयअगाडि नै धान बाली पाकेकाे हाे ।

भक्तपुर नगरका विभिन्न क्षेत्रहरूमा किसानले धानबाली काटिसकेका छन् । भक्तपुरकाे ल्योसिख्यो, खौंमा, नपुखु क्षेत्र, इन्द्रायणी पिठ, मीभसेनस्थान, बाराहीस्थानलगायत क्षेत्रका चौर र बाटाहरूमा किसानहरू धान सुकाउन, निफन्न, बत्याउन व्यस्त देखिन्छन् । 

 

 

तस्वीर : सुनिल शर्मा/ आर्थिक अभियान

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)