काठमाडौं । तिहारको आगमनसँगै काठमाडौंका व्यापारिक केन्द्रहरूमा ग्राहकको चहलपहल बढेको छ । असन, न्यूरोड, इन्द्रचोकलगायत क्षेत्रका बजारमा व्यापारी तथा ग्राहकको चहलपहल बढेको हो ।
यी बजारमा तिहारका लागि सप्तरंगी टिका, मिठाइ, भाइमसला, टोपी, लुगाकपडालगायत सामान किन्ने ग्राहकहरू देखिन्छन् ।
तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान