ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सिद्धार्थ बैंकको ‘रू.४०० क्यासब्याक’ योजना सार्वजनिक

२०७९ कार्तिक, ६  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary NA
author avatar अभियान संवाददाता

काठमाडौं । सिद्धार्थ बैंकले ‘रू. ४०० क्यासब्याक’ योजना सार्वजनिक गरेको छ । तिहारको अवसरमा उक्त योजना सार्वजनिक गरिएको बैंकले जानकारी दिएको छ । योजना अनुसार ग्राहकले डिजिटल बैंकिङमार्फत कारोबार गर्दा रू. ४०० सम्म क्यासब्याक पाउने बैंकको भनाइ छ । ग्राहकले बैंकको डेबिट कार्ड प्रयोग गरी पहिलोपटक रू. ५०० वा सोभन्दा बढी रकमको पोस अनलाइन कारोबार गर्दा रू. ४०० क्यासब्याक पाउन सक्ने बैंकको भनाइ छ । उक्त योजनाले नगद भुक्तानीबाट डिजिटल भुक्तानीतर्फ आकर्षित गर्ने अपेक्षा बैंकले लिएको छ ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)