ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

‘नयाँ वर्ष’मा काठमाडौंमा निकालिएको झाँकीमा यस्ता देखिए दृश्य [फोटो फिचर]

२०७९ कात्तिक, ९  
फोटो फिचर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सुनिल शर्मा

काठमाडौं । नेपाल संवत् ११४३ शुरु भएको अवसरमा काठमाडौंमा झाँकी प्रदर्शन गरिएको छ । काठमाडौंको वसन्तपुर हनुमानढोकाबाट निकालिएको झाँकी वसन्तपुरमा टुंगिएको थियो । 

नेपाल संवत् ११४३ आजबाट शुरु भएको हो । यसकै खुसीयालीमा राजधानीका विभिन्न स्थानमा शुभकामना र्‍याली निकालिएको नयाँ वर्ष (न्हूँ द) मूल समारोह समितिले जनाएको छ । यस संवतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेको छ । 

राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इसं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवतको सुरुआत गराएका थिए । 

 

तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)