ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एनआईसी एशिया बैंकको सीईओमा दोहोरिए न्यौपाने

२०७९ कात्तिक, १७  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । एनआईसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रोशनकुमार न्यौपाने  दोहोरिएका छन् । बुधवार बसेको बैंक सञ्चालक समितिको बैठकले उनलाई चार वर्षका लागि सीईओमा पुनः नियुक्त गरेको हो । उनलाई आगामी मंसिर १५ देखि लागू हुनेगरी ४ वर्षका लागि सीईओमा नियुक्त गरिएको बैंकले जानकारी दिएको छ । सन् २००८ देखि तत्कालीन बैैंक अफ एशिया नेपाल लिमिटेडमा आन्तरिक लेखा परीक्षण विभागको इन्चार्जको जिम्मेवारीबाट न्यौपाने बैंकिङ क्षेत्रमा प्रवेश गरेका थिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)