ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पोखरामा ग्लोबल आइएमई बैंकका थप दुई शाखा सञ्चालनमा

२०७९ कात्तिक, १७  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । ग्लोबल आइएमई बैंकले पोखरामा थप २ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले बुधवारदेखि पोखरा महानगरपालिका वडा नं १७ को बिरौटा र वडा नं २४ को पामेमा शाखा सञ्चालनमा ल्याएको हो । यससँगै बैंकको शाखा संख्या २९२ पुगेको छ । नयाँ शाखाबाट बुधवारदेखि नै सबै सेवा प्रवाह हुन थालेको बैंकले बताएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)