ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

तस्वीरमा हेर्नुस् महिला उद्यमी हस्तकला मेला

२०७९ कात्तिक, १९  
फोटो फिचर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान
author avatar सुनिल शर्मा

काठमाडौं । काठमाडौंको वसन्तपुर डबलीमा महिला उद्यमी हस्तकला मेला चलिरहेको छ । महिलाले बनाएका हस्तकलाका सामग्री राखिएको मेलामा ग्राहकको चहलपहल देखिएको छ । मेलामा राखिएका स्टलमा ग्राहकको भीडभाड छ ।  

बागमती प्रदेशको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल हस्तकला महासंघ उद्योग परिषद महिला उद्योग विकास समितिको संयुक्त आयोजनामा शुक्रवार मेला शुरु भएको हो । मेला आइतवारसम्म चल्नेछ । 

तस्वीरमा हेर्नुस् मेलाका दृश्य

तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)