ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एनआईसी एशिया बैंकमा जागिरकाे अवसर, विभिन्न पदमा कर्मचारी माग

२०७९ कात्तिक, २०  
रोजगारी
Aarthik Abhiyan 18th Anniversary Image Not Found

काठमाडौं । एनआईसी एशिया बैंकले विभिन्न पदमा कर्मचारी माग गरेको छ । बैंकले आइतवार सूचना प्रकाशन गरी डेटा साइन्टिस्ट, बिजनेस एनालिस्ट, डेटा भिजुअललाइजेशन एन्ड रिपोर्ट डेभलपर, डेटा इन्जिनियर र डेटा प्याटफर्म एडमिनिस्ट्रेशन पदमा दरखास्त खुलाएकाे हाे । 

बैंकले यी सबै पदमा केही संख्यामा कर्मचारी माग गरेको सूचनामा उल्लेख छ । यी पदमा आवेदन दिनका लागि स्नातकदेखि स्नातकाेत्तरसम्मकाे याेग्यता र सम्बन्धित क्षेत्रमा ५ देखि १० वर्षसम्मकाे अनुभव मागिएकाे छ । स्नातक उत्तीर्ण गरेकालाई १० वर्ष र स्नातकाेत्तर उत्तीर्ण गरेकालाई ५ वर्षकाे अनुभव माग गरेकाे सूचनामा उल्लेख छ ।  

याेग्यता पुगेका इच्छुक नेपाली नागरिकले सूचना प्रकाशित भएकाे मितिदेखि १५ दिनसम्ममा बैंककाे वेबसाइटमार्फत आवेदन दिन सक्ने बैंकले जनाएकाे छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)