ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

‘ग्लोबल आइएमई डिबेन्चर २०८४/८५’ निष्कासन सम्झौता

२०७९ कात्तिक, २१  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary NA
author avatar अभियान संवाददाता

काठमाडौं । ‘ग्लोबल आइएमई डिबेन्चर २०८४/८५’ निष्कासन सम्बन्धी सम्झौता गरिएको छ । ११ दशमलव २५ प्रतिशत ब्याजदरमा  ५ अर्ब रुपैयाँ बराबरको डिबेन्चर निष्कासन गर्न सन्राइज क्यापिटलसँग सम्झौता गरिएको हो । सन्राइज क्यापिटललाई सोको निष्कासन तथा विक्री प्रबन्धकमा नियुक्त गरिएको बैंकले जानकारी दिएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज वज्राचार्य र सन्राइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)