ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

चुनावी चटारोमा प्रिन्टिङ प्रेस व्यवसायी : झण्डा–ब्याच बनाउन भ्याइनभ्याइ [फाेटाेफिचर]

२०७९ कात्तिक, २१  
फोटो फिचर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सुनिल शर्मा

काठमाडौं । काठमाडौंको बागबजारस्थित कामना आर्टका कर्मचारी आइतबार राजनीतिक दलको झण्डा बनाउँदै थिए । बागबजारकै नेपाल संवत् ११४३ प्रेसका कर्मचारी पनि झण्डा, ब्याचलगायत चुनावी प्रचार सामग्री बनाउने चटारोमा देखिन्थे । 

यी त प्रतिनिधि उदाहरण मात्रै हुन्, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिएसँगै पेन्टर र प्रिन्टिङ प्रेस व्यवसायीलाई कामको भ्याइनभ्याइ छ । आगामी मंसिर ४ गते हुन लागेको निर्वाचनका लागि राजनीतिक दलका झण्डा, ब्याच, ब्यानर, टिसर्ट लगायतका प्रचार सामग्री बनाउन व्यस्त छन् । 

यी चुनावी प्रचार सामग्री चुनावी सभामा प्रयोग हुने गरेका छन् । चुनाव नजिकिएसँगै दलहरूले गाउँगाउँमा चुनावी सभा गरिरहेका छन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)