ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

जीतपुर सिमरा उपमहानगरमा जागिरकाे अवसर, स्वास्थ्य क्षेत्रका ९ सहित ११ कर्मचारी माग

२०७९ कात्तिक, २१  
रोजगारी
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । बाराकाे जीतपुर सिमरा उपमहानगरपालिकाले स्वास्थ्य क्षेत्रका विभिन्न पदमा कर्मचारी माग गरेको छ ।

उपमहानगरपालिकाले साेमवार (आज) सूचना जारी गर्दै चिकित्सा क्षेत्रका ११ पदमा कर्मचारी माग गरेकाे हाे, जसमा एमडीजीपी चिकित्सक पदमा १ जना, मेडिकल अधिकृत पदमा ३ जना, स्टाफ नर्स पदमा ३ जना, एनेस्थेसिया पदमा १ जना, फार्मेसी सहायक पदमा १ जना, पशु चिकित्सक पदमा १ जना र कृषि अधिकृत पदमा १ जना छन् । 

यी पदहरूमा आगामी मंसिर २० गतेसम्म दरखास्त दिन सकिने सूचनामा उल्लेख छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)