ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

झापाको धुलाबारीमा एभरेष्टको नयाँ शाखा

२०७९ कात्तिक, २७  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । झापाको धुलाबारीमा एभरेष्ट बैंकको नयाँ शाखा सञ्चालनमा आएको छ । यससँगै बैंकको शाखा संख्या १२१ पुगेको छ । नयाँ शाखाको उद्घाटन मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी र बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले गरेका हुन् । बैंकका प्रमुख कार्यकारी अधिकृत खालिङले धुलाबारीका स्थानीयलाई गुणस्तरीय बैंकिङ सेवा उपलब्ध गराउन शाखा सञ्चालनमा ल्याइएको बताए । बैंकले हाल १२ लाख ग्राहकलाई सेवा दिइरहेको दाबी गरेको छ ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)