ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सानिमा बैंकको भिसा डाइरेक्ट सेवा सञ्चालनमा

२०७९ कात्तिक, २९  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary NA

काठमाडौं । सानिमा बैंकले भिसा डाइरेक्ट सेवा सञ्चालनमा ल्याएको छ । सो सेवामार्फत ग्राहकले विदेशबाट पठाएको पैसा तुरुन्तै प्राप्त गर्ने दाबी बैंकले गरेको छ । सानिमाको भिसा कार्ड नम्बरमा विश्वभरबाट विभिन्न डिजिटल माध्यम (इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ र एटीएम)हरूबाट सजिलै रकमान्तर गर्न सकिने बैंकको भनाइ छ । सो सेवा नवीन प्रविधिको भएकाले विश्वभरबाट सानिमा बैंकको भिसा कार्ड नम्बरमा पैसा प्राप्त गर्ने उपयुक्त वैकल्पिक माध्यम रहेको बैंकले बताएको छ । उक्त सेवा प्रदान गर्न बैंकले भिसा इन्टरनेशनलसँग सहकार्य गरेको छ । अन्य सेवाको तुलनामा भिसा डाइरेक्ट छिटोछरितो रहेको बताइएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)