ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

बालेनको योजना अनुसार चिटिक्क पारियो खुलामञ्च, के हो योजना ? [तस्वीरहरू]

२०७९ मंसिर, १  
Slider फोटो फिचर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सुनिल शर्मा

काठमाडौं । राजनीतिक दलका ठूला ठूला सभा आयोजना हुने खुलामञ्च विगत लामो समयदेखि अस्तव्यस्त रहेको थियो । पुरानो बसपार्कमा भ्यूटावर निर्माण गर्न शुरू भएपछि खुलामञ्चलाई बसपार्क बनाइएको थियो। विगत करीब २ वर्षदेखि बसपार्क पार्किङ पनि बन्द गरेर खुलामञ्चमा ढुङ्गा-माटो थुपारेर अस्तव्यस्त बनाइएको थियो ।

अहिले काठमाडौं महानगरपालिकाले सबै फोहोर हटाएर खुलामञ्चलाई चिटिक्क बनाएको छ । अब यसमा ३ तला अण्डरग्राउण्ड पार्किङ निर्माण गर्ने महानगरको  तयारी छ ।

तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)