ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

एनएमबिको ‘मान्यजन बचत’खातामा आकर्षक ब्याज

२०७९ मंसिर, २  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary NA
author avatar अभियान संवाददाता

काठमाडौं । एनएमबि बैंकले ‘मान्यजन बचत’ खातामा सबैभन्दा बढी ब्याज दिने घोषणा गरेको छ । ज्येष्ठ नागरिकलाई लक्षित गर्दै सञ्चालनमा ल्याइएको उक्त खातामा अन्य खाताको भन्दा बढी ब्याज दिने घोषणा बैंकले गरेको हो । सो खातामा ९ दशमलव १४ प्रतिशत ब्याज दिइने बैंकले जानकारी दिएको छ । साथै ग्राहकलाई प्राथमिकताका आधारमा सेवा तथा घरेलु बैंकिङ सुविधा समेत उपलब्ध गराउने बैंकले बताएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)