ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सानिमा बैंकले गर्‍यो १४ मर्चेन्टसँग छूटसम्बन्धी सम्झौता

२०७९ मंसिर, १५  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary NA
author avatar अभियान संवाददाता

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकलाई डिजिटल भुक्तानीमा प्रोत्साहनका लागि छूट दिने सम्बन्धमा १४ ओटा मर्चेन्टसँग सम्झौता गरेको छ । उक्त सम्झौतासँगै बैंकको भिसा डेबिट/क्रेडिट कार्ड र सानिमा मोबाइल बैंकिङ एप प्रयोगकर्ताले विभिन्न मर्चेन्टहरूको वस्तु तथा सेवा खरीदमा डिजिटल भुक्तानी गर्दा छूट पाउनेछन् ।

ग्राहकलाई छूट उपलब्ध गराउने उद्देश्यले बैंकले कुलेश्वर चिकेन स्टेशन, गणपति पोलिक्लिनिक प्रालि, द पनाछें ब्यूटी स्टुडियो एण्ड ट्रेनिङ सेन्टर, टाइमलेस मोमेन्ट्स होटल र आवरण स्किन क्लिनिक प्रालिसँग सम्झौता गरेको छ । त्यस्तै  यारा बेकरी, कोर्डिस हेल्थ केयर क्लिनिक, केबिज पिज्जेरिया, द डेन्टिस्ट प्रालि, तुसाल मल्टिभेन्यू प्रालि, अन्नपूर्ण चिया हब, किंग्स प्यालेस प्रालि, भक्तपुर इन्टरनेसनल हस्पिटल र जर्मन होम्स हस्पिटालिटीसँग वस्तु तथा सेवाशुल्कमा २० प्रतिशतसम्म छूट दिने सम्झौता गरिएको बैंकले बताएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)