ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पार्किङ मात्र हटाउँदा यति सुन्दर देखियो बागबजार, लथालिङ्ग तार पनि हटाउँदा कस्तो देखिएला ?

२०७९ मंसिर, १८  
समाचार फोटो फिचर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सुनिल शर्मा

काठमाडौं । विगत करीब ३ दशकदेखि पार्किङ बनाइएको बागबजारको सडकबाट अव्यवस्थित पार्किङ हटाउँदा निकै सुन्दर देखिएको छ ।

काठमाडौं महानगरपालिकाले बागबजार क्षेत्रमा रहेको पार्किङ खाली गराएपछि त्याहाँका व्यवसायी आन्दोलित छन् ।

पार्किङ मात्रै खाली गराउँदा यति सुन्दर देखिएको बागबजारमा बिजुलीका पोलमा लथालिङ्ग छोडिएका इन्टरनेट र केबल टिभीका तारलाई पनि भूमिगत गर्ने हो भने अझै कति सुन्दर देखिएला ?

हेर्नुहोस केबल टिभीका तार सहित र तार रहित तस्वीरहरू

तस्वीरहरू : सुनिल शर्मा / आर्थिक अभियान
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)