ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सिद्धार्थ बैंकका ग्राहकलाई काठमाडौं मेडिकल कलेजमा छूट

२०७९ मंसिर, २६  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary NA
author avatar अभियान संवाददाता

काठमाडौं । सिद्धार्थ बैंकका ग्राहकले काठमाडौं मेडिकल कलेजमा १० प्रतिशतसम्म छूट पाउने भएका छन् । त्यसका लागि दुई संस्थाबीच आइतवार सम्झौता गरिएको छ । सम्झौतापत्रमा बैंकका हेड अफ सर्कल अफिस अजय सिंह भण्डारी र मेडिकल कलेजका प्रशासन प्रमुख प्रेमप्रकाश थापाले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार बैंकका ग्राहकले मेडिकल कलेजमा  बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाइल बैंकिङ र क्यूआरमार्फत भुक्तानी गर्दा छूट पाउनेछन् । सम्झौताले ग्राहकलाई छूट सुविधाका साथै डिजिटल कारोबारमा प्रोत्साहन गर्ने अपेक्षा बैंकले लिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)