ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

नबिल बैंक र अलोईबीच सम्झौता

२०७९ पुस, २२  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नबिल बैंक र अलोई प्रालिबीच डिजिटल ग्रीन फाइनान्सिङका लागि सम्झौता गरिएको छ । बैंकले अलोईको डिजिटल लोन र रिपेमेन्ट ट्र्याकिङ प्रणाली प्रयोग गरी विद्युतीय सवारीसाधन खरीदका लागि कर्जा दिन आवश्यक मूल्यांकन तथा सहकार्य गर्नेछ । बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य र अलोईका सहसंस्थापक सोनिका मानन्धरले सम्झौतामा हस्ताक्षर गरेका छन् । शाक्यले दिगो वित्तपोषणका रूपमा व्यावसायिक प्रयोजनका विद्युतीय सवारीसाधन खरीदमा सहज कर्जा प्रवाह गर्न यस प्रणालीले मद्दत पुग्ने बताए । दिगो बैंकिङकोे रूपमा नबिल बैंकले व्यावसायिक विद्युतीय सवारीसाधन खरीद गर्न चाहने उद्यमीलाई सहज रूपमा ऋण दिँदै आएको बताइएको छ ।

 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)