ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

लुम्बिनी विकास बैंकका नवनियुक्त अध्यक्षद्वारा शपथ ग्रहण

२०७९ पुस, २९  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । लुम्बिनी विकास बैंकका नवनियुक्त अध्यक्ष चिन्तामणि भट्टराईले शपथ ग्रहण गरेका छन् । गत मंगलवार बसेको बैंकको वार्षिक साधारणसभाबाट अध्यक्षमा चयन भएका भट्टराईले बिहीवार शपथ लिएका हुन् । भट्टराईले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन २०७३ को दफा १२७ (२) बमोजिम नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । भट्टराईले त्रिभुवन विश्वविद्यालयबाट एमबीए गरी विभिन्न संस्था तथा होटल व्यवसायको उच्च व्यवस्थापनमा रहेर काम गरेका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)