ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

मर्चेन्टहरूमा सानिमा बैंकका ग्राहकलाई छूट

२०७९ पुस, २९  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary NA
author avatar अभियान संवाददाता

काठमाडौं । सानिमा बैंकका ग्राहकले विभिन्न मर्चेन्टहरूमा छूट पाउने भएका छन् । बैंकका भिसा कार्ड प्रयोगकर्ताले कार्डमार्फत भुक्तानी गर्दा ४० प्रतिशतसम्म छूट पाउने भएका हुन् । काठमाडौं, ललितपुर, भैरहवा, वीरगञ्ज, चितवन र पोखराका ३३२ मर्चेन्टहरूमा छूट पाउने गरी सम्झौता गरिएको बैंकले जानकारी दिएको छ । बंैकले सातै प्रदेशमा १३० ओटा कार्यालय तथा १२३ ओटा एटीएममार्फत सेवा दिँदै आएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)