ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कुमारी बैंक र ‘तपाईंको बजार’बीच सम्झौता

२०७९ माघ, १५  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । कुमारी बैंक र ‘तपाईंको बजार’बीच सम्झौता गरिएको छ । क्रेडिट कार्डवाहक ग्राहकले ‘तपाईंको बजार’मार्फत बैंकका विभिन्न ब्रान्डका गाडी, मोटरसाइकल, स्कुटर र अन्य पार्टपुर्जा खरीद गर्दा मासिक किस्तामार्फत सरल भुक्तानीका लागि दुईपक्षीय सम्झौता गरिएको हो । सम्झौतामा ‘तपाईंको बजार’का सञ्चालक सुशील संग्रौला र बैंकका डिजिटल मार्केटिङ प्रमुख अर्पण पौडेलले हस्ताक्षर गरेका छन् ।

‘तपाईंको बजार’ अनलाइन डिजिटल शोरूम हो । यसले ग्राहकलाई नयाँ तथा प्रयोगमा आइसकेका (सेकेन्ड ह्यान्ड) गाडी, मोटरसाइकल र स्कुटर खरीद विक्री गर्न प्लेटफर्म उपलब्ध गराउँछ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)