ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सिटिजन्स बैंक र कालिञ्चोक दर्शन लिमिटेडबीच सम्झौता

२०७९ फागुन, ५  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काडमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र कालिञ्चोक दर्शन लिमिटेडबीच सिटिजन्स बैंकका कार्डवाहक ग्राहकलाई विशेष छूट दिनेगरी सम्झौता भएको छ । सम्झौता अनुसार सिटिजन्स बैंकका कार्डवाहकले कालिञ्चोक केबलकार सेवामा १० प्रतिशतसम्म छूट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने र नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने बैंकको विश्वास छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)