ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

सिटिजन्स बैंक र मेदान्त द मेडिसिटी हस्पिटलबीच समझदारी

२०७९ फागुन, १५  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र भारतको गँडगाँवस्थित मेदान्त द मेडिसिटी अस्पतालबीच सिटिजन्स बैंकका कार्डवाहक ग्राहकलाई अस्पतालको सेवाशुल्कमा १५ प्रतिशतसम्म छूट दिने सम्बन्धी पुन: समझदारी भएको छ । यसअघि उक्त अस्पतालमा ग्राहकले उपचार गराउन जाने क्रममा सरल र सुलभ तरीकाले लाभ लिइरहेको र आगामी दिनमा पनि सहकार्यको निरन्तरताले थप सहज सेवा प्राप्त हुने विश्वास बैंकको छ । बैंकले यस्तो किसिमको  सुविधा विगत ३ वर्षदेखि निरन्तर रूपमा उपलब्ध गराउँदै आएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)