ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

कुमारी बैंकले विद्युतीय सवारीसाधन कर्जा दिने

२०७९ फागुन, १६  
शेयर / बैङ्किङ गतिविधि
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । कुमारी बैंक र सिप्रदी ट्रेडिङबीच ग्राहकलाई टाटा मोटर्सका विद्युतीय सवारीसाधन खरीद गर्दा कर्जा दिने सम्झौता भएको छ । टाटा मोटर्सका विद्युतीय सवारीसाधनको खरीद गर्दा ग्राहकबाट कर्जा माग भए बैंकले सबै शाखाबाट सहज रूपमा कर्जा उपलब्ध गराउने सम्झौतामा उल्लेख छ । सम्झौतापछि ग्राहकले टाटा मोटर्सका विद्युतीय सवारीसाधन खरीद गर्दा बैंकबाट आठवर्षे अवधिकोे ८० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सक्नेछन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)