ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

वसन्तऋतुमा यस्ता देखिन्छन् काठमाडौं उपत्यकाका दृश्यहरू [फोटो फिचर]

२०७९ फागुन, १९  
Slider फोटो फिचर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सुनिल शर्मा

काठमाडौं । राजधानी शहर काठमाडौंको भृकुटीमण्डप पार्कमा अहिले मानिसहरुको चहलपहल धेरै छ ।  त्यहाँ आउनेहरू ढकमक्क फुलेका मौसमी फूलहरु वरपर फोटो, भिडियो खिच्ने र टिकटक बनाउन झुम्मिरहेका देखिन्छन् ।

उपत्यकाको सडक आसपास अहिले आरु प्रजातिका बोट, प्रुनस प्रसिका, प्रुनस सेरासोइड (पैयुँ), प्रुनस सेर्सीफेराका विभिन्न उपप्रजातिको बोटहरुमा सेता, गुलाबी र रातो रङका फूल फुल्न थालेसँगै काठमाडौं शहरलाई वसन्त ऋतुको सौन्दर्यले छोपेको छ । भृकुटीमण्डप मात्रै नभई थापाथली, शंखमूल, नक्साल, सिनामंगल आदि स्थानका सडकका आसपास पनि रंगीन देखिएका छन् ।

यस्तै रंगिन दृश्यहरू हेरेर रमाउन पाइने भएकाले नै होला, वसन्तऋतुलाई ऋतुहरूको राजा भनिएको पनि ।

तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)