ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

होलीको रौनक : हर्सोल्लासका साथ यसरी मनाइयो वसन्तपुरमा होली [फोटो फिचर]

२०७९ फागुन, २२  
फोटो फिचर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सुनिल शर्मा

काठमाडौं । विगतका वर्ष झैं यस वर्ष पनि फागु पूर्णिमा अर्थात होली पर्व धुमधामसँग मनाइएको छ । काठमाडौंको वसन्तपुरमा हजारौंको संख्यामा युवायुवतीहरू जम्मा भएर होली मनाएका छन् । विगतमा अपरिचित  व्यक्तिलाई जबर्जस्ती लोला हान्ने, अबिर लगाउने र फोहोर पानी छ्याप्ने जस्ता क्रियाकलाप हुने  गरेकोमा यो वर्ष भने निकै सौहार्दपूर्ण रूपमा होली मनाइएको छ ।

हेर्नुहोस तस्वीरहरू

तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)