ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan

पर्यटक आकर्षित गर्न नेपालमा पनि मनाइयो टमाटरले हानाहान गर्ने पर्व [फोटो फिचर]

२०७९ फागुन, २२  
फोटो फिचर
Aarthik Abhiyan 18th Anniversary Image Not Found
author avatar सुनिल शर्मा

काठमाडौं । स्पेनको प्रमुख पर्व 'ला टोमाटिना'को झल्को दिन लैनचौरमा गोलभेडा कबड्डी आयोजना गरिएको छ ।
५०० किलो भन्दा बढी गोलभेडा प्रयोग भएको उक्त कार्यक्रम 'ग्लोबल टुरिजम प्रोमोसन काउन्सिल'को आयोजनामा गरिएको हो । 
कार्यक्रममा इस्कनको साँगीतिक प्रस्तुति पनि रहेको थियो ।

ला टोमाटिनाको झल्को दिने यो कार्यक्रमका लागि आयोजकले २० हजार रुपैयाँ बराबरको गोलभेडा प्रयोग गरेको छ ।

तस्वीरहरू :सुनिल शर्मा/आर्थिक अभियान

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

vw
धेरै पढिएको

Nepali PatroSaurya Cement (replace Riddhi Siddhi Cement)