काठमाडौं । आज (बुधवार) अन्तरराष्ट्रिय नारी दिवस । देशभर विभिन्न कार्यक्रमहरू आयोजना गरिएका छन् । तर ती कार्यक्रममा जिम्मेवारीको भारी बोक्ने महिलाहरूको वारेमा कुरा हुँदैन । कुरा हुन्छ त केवल महिला अधिकारको मात्रै । अधिकारका कुरा सुनेर यी महिलाले आफ्नो परिवार पाल्न सक्दैनन् । त्यसका लागि त उनीहरूले एकैपटक २/३ ओटा जिम्मेवारी पूरा गर्नुपर्छ । तस्वीरमा हेर्नुहोस जिम्मेवारीका ठूला ठूला भारी बोक्ने महीलाहरू :
तस्वीरहरू : सुनिल शर्मा/आर्थिक अभियान